निर्वाचनसम्बन्धी दुई विधेयक सदनमा प्रस्तुत

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ र ‘निर्वाचन कसुर तथा सजाय विधेयक, २०७३’ प्रस्तुत गर्नुभयो । त्यसअघि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ती विधेयक आवश्यक भएको बताउँदै मन्त्री नायकले दुबै विधेयक सदनसमक्ष प्रस्तुत गर्न … Continue reading निर्वाचनसम्बन्धी दुई विधेयक सदनमा प्रस्तुत